हिमाल आरोहण गर्न बहराइनका राजपरिवार सदस्य नेपालमा

काठमाडौं । मनास्लु र लोबुचे हिमाल आरोहणका लागि बहराइनका राजपरिवार सदस्यसहितको टोली आज बुधबार काठमाडौं आइपुगेको छ । बुधबार विहान साढे ११ बजे त्रिभुवन विमानस्थल आइपुगेको टोलीमा १८ जना रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । टोलीमा तीनजना बेलायती नागरिक छन् भने बाँकी सबै बहराइनी नागरिक हुनुहुन्छ । रोयल गार्ड बहराइनको सो टोली विशेष विमानमार्फत … Continue reading हिमाल आरोहण गर्न बहराइनका राजपरिवार सदस्य नेपालमा